Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अहिलेसम्मकै सर्वाधिक १२ जनाको एकै दिन मृत्यु पुष्टि

Friday, August 28, 2020 National Power

काठमाडौं-कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ ।

आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।