Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अमेरिकामा समुद्री आँधीको वितण्डा

Friday, August 28, 2020 National Power

काठमाडौं – समुद्री आँधी लउराका कारण अमेरिकाको लुइजियाना राज्यमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ । २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको उक्त आँधीले भौतिक संरचनाहरुमा ठूलो क्षति पुर्याएको छ भने करिब ५ लाख जनतामा विद्युत आपूर्ती प्रभावित भएको छ । त्यस्तै, एक रसायनको उद्योगमा आगलागी भएको छ ।

अहिले भने समुद्री आँधीको तीव्रता घटेको छ । हाल यसको गति ६५ किलोमिटर प्रतिघण्टाको रहेको नेसनल हरिकेन सेन्टरले जनाएको छ । लुइजियानामा भएको क्षतिको बारेमा जानकारी दिइएको छ उनले यही हप्ताको अन्त्यमा प्रभावित क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।