Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भक्तपुरमा एक महिला मृतावस्थामा फेला

Monday, August 17, 2020 National Power

काठमाडौं –  भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो ।
सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।