Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बिष्णु तामाङ्को “लाएउ नजर” सार्वजनिक

Tuesday, August 11, 2020 National Power

 

काभ्रेपलान्चोक – आफ्नो मौलिक लोक संस्कृति झल्काउन खोज्ने र अबका सिर्जनाहरु यस्तै खोज्ने क्रममा एरेन्जर बिष्णु तामाङ्ले “लाएउ नजर” मौलीक लोक तथा दोहोरी गित सार्वजनिक गरेको हो। तामाङ् गायक मात्र नभई निकै चर्चित ऐरेन्जर तथा प्रतिभाको धनी पनि हुन।गायक, सर्जक तथा एरेन्जर बिष्णु तामाङ र कोपीला न्यौपानेको आवाजमा तयार भएको यस गितमा बैकुण्ठ न्यौपानेको लय तथा शब्द रहेको छ

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ।सञ्जिव ठकुरीको निर्देशन, प्रकाश खड्काको छायांकन र पदम सुबेदीको सम्पादनमा भिडियो तयार भएको हो।
मिलन फिलिम्स प्रोडक्सन प्रा.ली.को आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।
हेर्नुस भिडियो  https://youtu.be/Tj0x2vWjz_0