Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

श्रीकृष्ण जन्माष्टमी मनाइदै

Tuesday, August 11, 2020 National Power

काठमाडौ- आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।

भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरोना भाईरस (कोभिड १९) कारण पाटक कृष्ण मन्दिरमा त्यति हर्षोल्लास देखिएन, कोरोनाको कारण मन्दिरको प्राङ्गणलाई नै डोरीले घेरेर मन्दिर प्रवेशमा रोक लगाईएको थियो ।