Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उपत्यकालगायत देशका विभिन्न स्थानमा गाइजात्रा मनाईदै

Tuesday, August 4, 2020 National Power

काठमाडौ –  आज काठमाडौ उपत्यकालगायत देशका विभिन्न स्थानमा गाइजात्रा मनाइएको छ । उपत्यकामा कोरोना भाइरसको जोखिमका बाबजुद गाइजात्रा मनाइएको छ ।

उपत्यकाका विभिन्न स्थानमा झाँकीसहित जात्रा निकालिएको छ । रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले इन्द्रचोक, असन, रत्नपार्क र बाजबजार क्षेत्रमा निस्किएको गाइजात्राका झलकलाई क्यामरामा कैद गरेका छन् । विशेषगरी दिवंगत आत्माको सम्झनामा दुई वर्षयता परिवारका सदस्य गुमाएकाहरु जात्रामा सहभागी हुने प्रचलन रहँदै आएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल