Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सत्यराज आचार्यको आवाज रहेको गितमा श्रेष्ठले गरे अभिनय

Sunday, August 2, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारी दिन प्रतीदिन बढिरहेको छ । यस्तो अवस्थामा पनि गित संगीत बजारमा आउने क्रम जारी छ । आज मात्र हाइलाइट नेपाल युटुब च्यानल बाट `तिम्रो मुहार´ गित बजारमा सार्वजनिक भएको छ ।

सत्यराज आचार्य र दिपा महर्जनको आवाजमा गित बजारमा सार्वजनिक गरिएको हो । गितमा संगीत हरिदास श्रेष्ठको रहेको छ । ऐरेन्ज बुद्ध सायामीको रहेको छ भने मछे नारायण श्रेष्ठले रमणीय स्थानमा छायांकन गरिएको छ ।

भिडियोको निर्देशन हरि दास श्रेष्ठले गरेका छ्न ।पछिल्लो समयमा मोडलिङ क्षेत्रमा जम्दै गर्नु भएको मोडल दिपेन्द्र श्रेष्ठ , आयुस्मा कार्की माधव सिग्देल र मिरा भन्डारिको अभिनय गित बजारमा आएको हो ।      https://youtu.be/KzwvvYkiBdM