Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

`घैया मकै´ आउँदै

Sunday, July 19, 2020 National Power

  काभ्रेपलान्चोक – नेपाली गित संगीत बजारमा आउने क्रम जारी छ विश्वभरी फैलिएको कोरोना भाइरसको प्रभावमा पनि हिजो मात्रै काठे लोक दोहोरी गित रेकर्ड भएको छ । घैया मकै बोलको काठे गित अब केही दिन पछि बजारमा आउन लागेको हो ।

पछिल्लो समयका निकै चर्चित गायक रामशरण आले मगरको आवाजमा गित बजारमा आउन लागेको हो । आले मगर निकै पोक्त गायक हुन उनले धेरै वटा गित वाट उत्कृष्ट गायकको अवार्डहरु पनि हात पारिसकेका छन ।

गायक रामशरणसँगै काव्य अाचार्य र रामशरण ढकालको गितम आवाज रहेको छ ।गितमा शब्द शम्भु नेपालको रहेको छ भने संगीत रामजि थापा मगरको रहेको छ । गितमा मोडलिङ भने प्रकाश तामाङ (राज) ले गर्न भएका छन ।

बिष्णु तमाङको एरेन्जमा सँकरा डिजिटल रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गरिएको छ । मिडिया रिपोर्टिङ भने तिर्थ बस्नेतले गर्न भएका छ्न । गितको बजार व्यवस्थापन ज्याेति फिल्म प्रा. लिले गर्न भएको छ ।