Paragliding Pokhara आहा पोखरा !! प्याराग्लाईडिङ पोखरा ||
Friday, July 17, 2020National Power
नेपालको पर्यटकिय प्रवद्र्धनको हिसावले चर्चित खेल प्याराग्लाईडिङ खेल हो । यसलाई साहासिक खेलका रुपमा पनि लिने गरिन्छ । विशेष गरि पोखरामा यो प्याराग्लाईडिङलाई व्यवसायिक खेलको रुपमा प्रयोग गरिन्छ ।