Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मिष्टर एण्ड मिस चितवनएसइइउपाधिविजेताअँतराष्ट्रिय प्रतियोगितामाजानपाउने

Wednesday, July 1, 2020 Devil Singh Rajput

चितवनकै गरिमाबोकेको युवालक्षितकार्यक्रम मिष्टर एण्ड मिस चितवन एसइइ २०२०सुरु भएको छ ।अनलाइन अडिसन वाट छनोटमा परेका १० जनासहभागि सहितकार्यक्रम सुरु भएको आयोजक स.स्थामञ्जरी नेपालकाअध्यक्षबिशालएचआलले बताउन्ु भयो । अनलाइन अडिसनमाआएकाकरिब २ सय ५० जनामध्ये १० जनालाइमात्रअन्तिमप्रतियोगितामा सहभागि गराइएको हो ।
प्रतियोगिताअव ४५ दिन सम्मचल्ने कार्यक्रमकीअध्यक्षअञ्जु श्रेष्ठले बताउनु भयो । कार्यक्रममाउपाधिविजेतालाइआउदो अप्रिल २०२१ माम्यानमारमाआयोजनाहुने लिटिल मिस एण्ड मिष्टर वल्र्डमा सहभागिताको अवसर रहेको छ । यसका साथै कक्षाको निशुल्क छात्रवृत्तिको अवसर रहेको छ । विभिन्न पुरस्कार सहितअन्य २ जना रनर अप छनोट गरिने कार्यक्रमकानिर्देशकओमश्री रामदामले बताउनु भयो ।
सन २०१७ बाट सुरु भएको प्रतियोगिताको यो चौथ्यो सस्करण हो । कार्यक्रममा सहभागिको लागी टिर्सट वितरण गरिएको थियो । नेपालीकथानकचलचित्रमाया बस्छ कि के हो ले प्रायोजन गरिएको टिर्सट वितरणमा चलचित्रकानायक सोनालतामाड्ढ उपस्थित रहनु भएको थियो ।
कार्यक्रममावाइइभेण्टका सुरज शाह , सिनर्जी एफएमका स्टेशनम्यानेजर रामकान्तपौडेलले कार्यक्रम सफलताको शुभकामनाव्यक्तगर्नु भएको थियो ।