Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ आउदै

Friday, June 26, 2020 National Power

काभ्रेपलान्चोक – हास्य कलाकार शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ स्रोता/दर्शकमाझ आउने भएको छ । शिवहरि र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोता/दर्शकमाझ आउन लागेको हो । सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको गीतको भिडियो छिट्टै नै दर्शक/स्रोतामाझ आउने शिवहरि पौडेलले बताए ।

शिवहरिकै निर्माण निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा/नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, शिवहरिले भने