Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

दुई वाट क्लव द्वारा काठमाडौंमा राहत वितरण

Friday, April 3, 2020 National Power

काभ्रेपलान्चोक – बिश्वव्यापि रुपमा फैलिएको माहामारी कोरोना भाईरस (कोभड 19) को कारणले गर्दा न्युन जीवन स्थर भएको व्यक्तिहरु लाई जीवन निर्वाह गर्न निकै गार्‍हो भएको अवस्थामा जलेश्वर युवा क्लव र माहाङ्काल युवा क्लवले खाद्यान्न सामानहरु वितरण गरेका छ्न ।

कोरोना भाइरस नेपालमा पनि छ जान व्यक्तिहरुलाई देखा परे संगै अन्य व्यक्तिहरु लाई यसको असर नपरोस भन्ने मुख्य उदेश्यले नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको छ ।

यस्तो संकटको घडिमा दुई युवा क्लवले काठमाडौं जोरपाटी स्थित ४१ घर परिवारलाई चामल, नुन,तेल, चिनी, साबुन , चाउचाउ, पानी, दाल लगाएतका खाद्यान्न सामग्रीहरु ( राहत ) विरतरण गरेका छ्न ।

लकडाउनको अवस्थामा सरकारको नियमालाई यथावत पालना गर्दै यी दुई क्लवले आर्थिक कमजोर भएको घर परिवारलाई राहत वितरण गरेका छ्न । राहत वितरण कार्यमा क्लवका सम्पुर्ण संञ्चालकहरु र लोक गित संगितका केहि कलाकारहरुको पनि सहभागी रहेको थियो ।