Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

लकडाउनको उलंघन गर्नेलाई नेपाल प्रहरीको यस्तो कार्वाही

Tuesday, March 31, 2020 National Power

काभ्रेपलान्चोक – बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८५ जनालाई ईलाका प्रहरी कार्यलयका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिई बनेपाको पोलिटेक्निकल विद्यालयको चौरमा कोरना सम्बन्धि कक्षा लिएको छ ।

लकडाउनको उलघंन अव उप्रान्त नगर्ने प्रतिबद्धता गराईएको ईलाका प्रहरी कार्यलयका प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।

काभ्रेको व्यापारिक शहर बनेपामा लकडाउनप्रति प्रहरी निक्कै सकृय बनेर लागेको छ ।