Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दिनेश श्रेष्ठको शब्द संगीतमा ‘गैरी पिपल लर्के बर डाडैमा’ (भिडियोसहित)

Tuesday, March 31, 2020 National Power

 

काभ्रेपलान्चोक  । गायक पुष्कर चौलागाई, सुमन ढकाल, गायिका कल्पना खनाल र सबीना थापाको ‘गैरी पिपल लर्के बर डाडैमा’ बोलको लोकदोहोरी गीत केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गीतमा दिनेश श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने अनिल जीसीले छायांकन गरेको छ्न । म्यूजिक भिडियोमा सम्झना श्रेष्ठ, उज्जल बसन्तकोटी लगायत कलाकारहरुको बेजोड अभिनयको साथ गित बजारमा आएको छ ।

दिनेश श्रेष्ठ र राज कुवरले निर्देशन गरेको सो भिडियोलाई देवी गुरुंगले सम्पादन गरेका छन ।