Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लकडाउनलाई सहयोग गर्दै नेपाल डेरी एसोसिएसन

Monday, March 30, 2020 National Power

काभ्रेपलान्चोक – बिश्व  ब्यापी रुपमा फैलिएको कोरोना भाइरल (कोभिड 19) बिश्वको धेरै देशहरुमा यसको लक्ष्यण देखा परेको छ । यस संगै नेपालमा पनि अहिलेसम्म ५ जना व्यक्तिहरुलाई देखा परेको हुनाले नेपाल सरकारले देश लाई नै लकडाउन गरेको छ। यस महामारी देशमा नफैलियोस भनेर नेपाल सरकारले थपेको लकडाउनलाई नेपाल डेरी एसोसियसनले गर्वका साथ मनन गरेको छ ।

लकडाउनको कारणले गर्दा दुध र दुध जन्य वस्तुहरुमा बिक्रि कम भएता पनि लकडाउनलाई पालाना गरेको छौ। लकडाउनको कारणले गर्दा विभिन्न होटल रेष्टुरेन्ट पाटी प्यालेस शैक्षिक क्षेत्र अनि अरु सबै निकाय बन्द अबस्थामा रहेको कारणले गर्दा ७५ % प्रतिशत दुध को ब्यापार घट्न गएको छ ।

दुध बिक्रि तथा संङ्कलन गर्न कठिन भएको छ। यस्तो अबस्थामा पनि सबै पक्षबाट धैर्यता रहेको छ सय कार्यमा हामी निकै खुशी छौ र देशको लकडाउन स्वागत योग्य रहेको पनि सबै लाई अबगत गराउन चाहान्छौ । हेर्नुस महासचिव प्रलाद दाहालद्वारा जारी सन्देश ।