Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लकडाउनको पालना गर्न जनचेतना नेपालको अपिल

Saturday, March 28, 2020 National Power

 

काठमाडौं – कोभिड १९ का कारणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । मानव, पशु पन्छी लगाएत सम्पुर्णमा येतिबेला सहयोग, सद्भाव , हौसलाको आवस्यकता परेको छ ।

 

बिगत लामो समय देखि समजसेवा र कलाकारितामा सक्रिय रहेका वेक्तित्व तथा अध्यक्ष बालकृष्ण निरौला एबम महसचिव कमल बोहोरा रहनु भएको संस्था जन चेतना नेपालले एक विज्ञप्ति जारी गरि आम मानिसहरुलाई सरकारले जारी गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्न अपिल गरेका छन ।

रुघाखोकी, ज्वरो लगायतको लक्षण देखियमा चिकित्सकको सल्लाह अनुसार उपचार गराउन पनि अपिल गरिएको छ ।