Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रमिला धमलाको स्वर र अभिनयमा `छोडिदन ज्यान जाला´ (भिडियो सहित)

Saturday, March 21, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा मिलन फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बिष्णु रिमालको छोडिदन ज्यान जाला बोलको लोक दोहोरी गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

बिष्णु रिमाल , रमिला धमला , सुरेन्द्र राज सिक्देल र अञ्जली बरालको आवाजमा गित बजारमा आएको छ । गितमा कुमार चालिसेको लय सम्भु नेपालको शब्द सिर्जनामा गित बजारमा सार्वजनिक भएको छ ।

बिष्णु तामाङको एरेन्जमा मिलन फिल्मस प्राली ले गित लाई बजारमा ल्याएको छ भने गितको छायांकन जनक राज अधिकारले गर्नु भएको छ ।
छोडिदन ज्यान जाला बोलको गितलाई ओमन राणा र मिलन श्रेष्ठले निर्देशन गरेका हुन ।

रोशन धितालको सम्पादनमा गोबिन्द रिमाल , रमिला धमला , बिकास बस्नेत र अञ्जली बरालको अभिनयमा गित बजारमा आएको ।