अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा संचालन भैरहेको छ ।
भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको आज तेस्रो दिन झण्डै बीस हजार मनिसले दोहोरीको मज्जा लिनुको साथै अबलोकन गरेका छ्न ।
आज दर्शक श्रोताको निकै भिड देखिन्थो भने दोहोरी प्रतियोगिता बाट दर्शकले निकै मज्जा लिएको र निकै रमाइलो गर्न पाएको समेत बताएका छ्न ।