Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दिनेश कठायत र रजीना बिस्टको अभिनयमा साहारा गीतको भिडियो बजारमा

Monday, January 13, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा रोमान्टिक गीत साहारा गीतको भिडियो बजारमा आएको छ । गीतलाई साहित्यकार गीतकार तथा मोरङ बेलवारी नगरपालिकाकी उपमेयर तारा पराजुलेलीले लेख्नु भएको छ भने’ गीतमा चर्चित संगीतकार भिम बिसी र चर्चित गायिका सरु गौतमको आवाज रहेको छ ।

गीत रोमान्टिक भए संगै गीतको भिडियो पनि एकदम मनमोहक बनेको छ । गीतमा संगीत संयोजन गायक संगीतकारर संगीत संयोजक पुस्कर सुनुवारको रहेको छ ।

भिडियोमा निर्देशन दिपक एम सिंहले, छायांकन दिपक गिरिले, सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा दिनेश कठायत र रजीना बिस्टको अभिनय रहेको छ ।