Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बारामा एनसेल टावरमा आगजनी

Wednesday, January 1, 2020 National Power

कलैया – बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।

सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ । मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका-९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।