Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रबिन्द्र कार्कीको स्वरमा सुनेको छु तिम्रो बारेमा सार्वजनिक

Sunday, December 29, 2019 National Power

१३ / पुस –  काभ्रेपलान्चोक – बनेपा लोकदोहोरी गायक तथा सर्जक रबिन्द्र कार्की , राम शरण ढकार र हिरामाया स्याङ्तानको स्वरमा सुनेको छु तिम्रो बारेमा बोलको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गितमा शब्द भने रबिन्द्र कार्की र राम शरण ढकालको रहेकोे छ । गितलाई मेनुका डिजिटल बाट बजारमा ल्याइएको छ । गितको म्युजिक भने राजेश ढकालको रहेको छ।

राम राज कोइराला , रेनुका खनाल , जानुका खनाल , महेन्द्र , दिपेश दाहाल , सुजता भट्रराई आदिको अभिनयमा गित बजारमा आएकोले छ । गितलाई निर्देशन भने राजेन्द्र भण्डारीले गर्नु भएको छ