Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दिनेश थापाको पहिलो लोक दोहोरी गित धोकेबाज सार्वजनिक

Monday, December 16, 2019 National Power

३० ,  मङ्सिर / काभ्रे – बनेपा दिपेश थापाको पहिलो प्रस्तुतिमा धोकेबाज बोलको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ । दिनेश थापाको पहिलो प्रयास र आफ्नै मौलिक शब्दमा गित बजारमा आएको हो ।

शब्द दिनेश थापा र लक्ष्मी सिर्माल ले गर्नु भएको छ । गितलाई संगित भने केशब श्रेष्ठले गर्नु भएको छ । गित संगितमा आफ्नो छुट्टै चर्चा कमाउन सफल गायक केशब श्रेष्ठ र प्रिया सेन्चुरीले यस गितमा स्वर दिनु भएको छ ।

भिडियो निर्देशन भने चर्चीत निर्देशक काजीस श्रेष्ठले गर्नु भएको छ । यस गितमा अभिनय भने सारग थापा र प्रतिक्षा डागीले गर्नु भएको छ । गित लाई दे भि म्युजीक सोलुसन बाट बजारमा आएको हो । यस गितलाई ऐरेन्ज भने कमल गुरूङले गर्नु भएको छ । यस गितको छायांकन सागर गौतमले गर्नु भएको छ।