Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पर्यटन बोर्डको सीईओका लागि आवेदन माग

Wednesday, December 4, 2019 National Power

काठमाडौं – पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको छ । बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल सकिन लागेकोले नयाँ सीईओका ागि आवेदन माग गरिएको हो । २०७२ पुसमा सीईओ नियुक्त भएका जोशीको आगामी पुस ९ गते ४ वर्षे कार्यकाल पुरा हुँदैछ ।

उपसमितिले आजको मितिबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । सीईओका लागि ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।