Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शैक्षिक सामग्री बोकेर हिमानीसहित राजपरिवारका सदस्य पुगे विद्यालय

Saturday, November 23, 2019 National Power

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । छोरा हृदेयन्द्रसहित राजपरिवारका अन्य सदस्य समेत सहभागी उक्त कार्यक्रममा हँसिलो मुद्रामा सहभागि उनले विद्यार्थीलाई ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा रक्तदान एवम् स्वास्थ्य परीक्षण समेत गरिएको थियो । हिमानीलगायत राजपरिवारका सदस्य त्यहाँ पुग्दा विद्यार्थीहरुले स्वागत गरेका थिए ।