Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

संजित तामङको सरर गित बजारमा ( भिडियो सहित )

Monday, October 14, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२७ , असोज / काभ्रेपलान्चोक – बनेपा भर्खरै मात्र बजारमा आएको सरर गितले निकै सफलता हाँसिल गरेको छ । संजित तामङको आफ्नै स्वरमा गित बजारमा आएको छ ।

गितलाई ओ.एस.एर डिजिटलले बजारमा सार्वजनिक गरेको छ । गितमा शब्द र म्युजिक पनि संञ्जित तामाङको रहेको छ । यस गितलाई एरेन्ज भने कुमार लामा योन्जनको रहेकोे छ भने निर्देशन सुजन श्रेष्ठले गर्नु भएको छ । गितमा अभिनय भने बिजय, सुरज, प्रतिक्षा, सिरिसा भिम र अन्य साथीहरुले गर्नु भऐको छ यस गितको दृष्य निर्माण भने अबिनास बोगटीले गर्नु भएको छ ।