Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सबिना भट्टको अभिनयमा दशै तिहार मान्न लाई आउँदैछु बजारमा

Thursday, September 26, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक

१० , असोज /  काभ्रेपलान्चोक – बनेपा मोडल तथा कुशल सञ्चारकर्मी सबिना भट्टको र साथीहरुको संयुक्त अभिनयमा दशै तिहार मान्नलाई आउँदै छुू बोलको गित केहि दिन अगाडि बाट सार्वजनिक भएको छ ।

लोकदोहोरी गितहरुमा अभिनय गर्दै चर्चा कमाउन सफल हुनु भएको मोडल भट्टले यस पटक भने दशैको गितमा आफ्नो छुट्टै प्रकारले अभिनय गरेर दशै तिहारको गितबाट आफ्नो चर्चा कमाउन सफल हुनु भएको छ ।

यस गितलाई मिलन फिल्मस प्रा।ली ले डिजिटल बजारमा सार्वजानीक गरेको छ । म अङ्ग प्रदशन गरेर हैन लोक गितलाई माया, सहयोग गर्दै अभिनय मार्फत मेरो नाम र देश नाम बिश्व सामु चिनाउन चाहान्छु र सदैब आफ्नो नाम उच्च स्थानमा राख्न चाहान्छु मोडल भट्टले बताउनु भयो ।

दशै तिहार मान्नलाई आउँदै छु गितलाई मिलन श्रेष्ठले निर्देशन गर्नु भएको छ भने महेश नेपालको लय तथा शब्दमा गित बजारमा आएको छ । गितमा सुजन तामाङ र दुर्गा गौतमको स्वर रहेको छ । गितलाई भुमि नारायणले रमणिय स्थानमा छायांकन गर्नु भएको छ ।
म अभिनय गरेर चर्चा कमाउन चाहान्छु, अङ्ग प्रदशन गरेर हैन भट्टको भनाइ छ । दशै तिहार मान्नलाई आउँदै छु बोलको गितमा सबिना भट्ट र अरु साथीहरुको अभिनयमा डिजिटल बजारमा आएको छ ।