Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रिमालको सितल दिने पिपल छायाले बजारमा भिडियो सहित

Wednesday, September 18, 2019 National Power

१ , असोज / काभ्रेपलान्चोक – बनेपा बिष्णु रिमालको नयाँ दशै तिहारमा छमछमी नचाउने गित “सितल दिने पिपल छायाले ” केही दिन अगाडि बाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

मोडल सरोज लामा रिना लामा सरु राइले मुख्य भूमिका निभाएका छन् ।
गाइका मनिशा धमाला रामेछाप जिल्ला सुनापतीमा जन्मनु भएको हो उनको यो पहिलो गित हो । सानै देखीको गित संगीत प्रती धेरै रुचि रहेको उनले बताइन  । गायक बिष्णु रिमालकोनी यो पहिलो गित रहेको छ  ।

भिडियो हेर्नुहोस ।