Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अशोक कुमार सापकोटाको स्वरमा दशैको कोसेली बजारमा

Monday, September 16, 2019 National Power


३० , भदौ / काभ्रेपलान्चोक – बनेपा २०६० साल देखि लोक सङ्गीतमा अनवरत रुपमा लागेर गित सङित लाई माया गर्ने नुवाकोटका पछिल्लो समयमा चर्चाको शिखरमा पुग्नु भएका लोक तथा दोहोरी गायक अशोक कुमार सापकोटा ले भर्खरै दशैको कोसेलि बजारमा ल्याउनु भएको छ ।

पछिल्लो समयमा बजारमा आएका अरु गित भन्दा बढी दर्सक श्रोताको मन जित्दै छ । गितमा आवाज अशोक कुमार सापकोटा र सुनिता गिरिको रहेको छ । लय सृजना गर्दै यस गित लाई अझ राम्रो बनाउनु भएको छ । समिर आचार्य (सन्तोश) ले भने शब्द सृजना बिष्णु पाठकको रहेको छ । यस गितको भिडियो निर्देश गायक आफैले गर्नु भएको छ । जसमा नब कलाकार हरुलाई स्थान दिएर पनि उत्कृष्ट भिडियो बन्न सफल भएको छ अभिनयमा प्रतिमा बराकोटी , भिम श्रेष्ठ (बिन्दास) फुलमाया लामा (अप्सरा ) र रोशन बुढाथोकीको मुख्य भुमिका देख्न सकिन्छ ।