Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

कुमार पौडेलको ‘यो दुनिँया’ भिडियो सहित

Wednesday, September 11, 2019 National Power


२५ , भदौ / काभ्रेपलान्चोक – बनेपा गाएक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ डिजिटल बजारमा आएको छ ।
बुढेशकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।
गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज केसीको निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा ९ज्ञानमाला० र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाँई, सम्पादन प्रकाश एस।के र श्रृगार कविता तोलाङ्गीले गरेका छन् । स्थायि डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर।एम फिल्मसको रहेको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियोको लिंक तल दिईएको छ ।