Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बिबादित तीज गित छम छम बजारमा (भिडियो सहित)

Monday, August 26, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
९ , भदौ / काभ्रेपलान्चोक – बनेपा बिक्रम गौतम र स्मृति बजगाई, भुवन दुलाल, रिता थापा र दिपक घोरासैनी हरुको आवाज रहेको र मोडल आयुष्म कार्की रेबन कर्मचार्य लागतका को अभिनय रहेको लोक दोहोरि तीज गित छम छम आज डि ए एर मुभि एन्ड फिल्मसले मा पुनस् सार्वजनिक गरेको छ, केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा युटुब मार्फत कपिराइट क्यलेम गरेको सो गित डि ए एर ले विवाद मिलाउने सर्त मा च्यानल बाट हटाएको थियो तर सो गित गायिका शर्मिला जी ले मायाको चिनो संग नभई २०६० सालमा रेकर्ड गरिएको, मिना मुइया थापा, हरि कर्माचार्य र मिना प्रसाई ले गाउनु भएको दोहोरि गित जागिर खाइयछ संग मिल्ने गएको पाइएपछि, बिक्रम गौतम लगायतका कलाकार हरुको अनुरोध मा , प्रतिलिपि रजिस्टर को कार्यालय ले सहजीकरण लागि महत्वपुर्ण भुमिका खेलिदिएको थियो, सो गित को पुरानी र बास्तविक सर्जक मिना मुइया थापा द्वारा गित अपलोड गर्ने स्वीकृति दिए पछि मात्र कम्पनी ले पुनस् बजार ब्यबस्थापन गरेको छ ।