Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लेदो खसेपछि धादिङमा राजमार्ग अवरुद्ध

Friday, July 12, 2019 National Power

काठमाडौं – लगातारको वर्षाका कारण धादिङमा पुथ्वी लोकममार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोड स्थित राजमार्गमा शुक्रबार दिउँसो माटो, ढुंगा खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सडकमा खसेको लेदो हटाउन स्थानीय र प्रहरी खटिएका छन् । सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन डोजरले काम गरिरहेको प्रहरीले जनाएको छ ।