Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

धावनमार्गबाट चिप्लिएको यती एयरको विमान

Friday, July 12, 2019 National Power

काठमाडौं- धावनमार्गबाट चिप्लिएको यती एयरलान्सको विमानका कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ । विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन ।

विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ । तर विमानलाई सुरक्षित रुपमा घाँसे मैदानबाट बाहिर निकाल्न सकेको छैन ।