Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

विशालको ‘थाहा छ तिमीलाई’

Sunday, June 30, 2019 National Power

म्यूजिक एरेन्जरहुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन् । रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा मोडलद्धय नग्मा श्रेष्ठ र सोहम फिचर्ड छन् । माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन् ।

हेर्नुस् गीतको भिडियो