Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

बनेपाको पुलबजारमा स्टिक्स एण्ड स्टेक्स रेस्ट्रो एण्ड लाउन्ज

Tuesday, June 25, 2019 National Power

१० , बनेपा / काभ्रेपलान्चोक – बनेपाको पुल बजारमा यहीँ माघ २७ देखी स्टिक्स एण्ड स्टेक्स रेस्ट्रो एण्ड लाउन्जको सरुवात भएको छ । यहाँ विभिन्न परिकार खाना , खाजा , बस्नको लागी कटेजको साथै एकान्त परिवारिक वातावरण रहेको छ ।

काभ्रे जिल्लाकै पहिलो फुट्स्ल सहित एउटै कम्पाउनमा मीठो खाना खाजा र एकान्त वातावरण रहेको छ । स्टिक्स एण्ड स्टेक्स रेस्ट्रो एण्ड लाउन्जमा राम्रो सबै सुबिधायुक्त रहेको छ ।