Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पुष्कर चौलागाईंको लघु चलचित्र अन्धो भरोसा सार्बजनिक (भिडियो सहित )

Tuesday, June 25, 2019 National Power

अर्पना खरेल / काभ्रेपलान्चोक
१० , असार / काभ्रेपलान्चोक – बनेपा
यस लघु चलचित्रमा आफुले समसामुहिक विषय बस्तु जुन आधुनिक समाजमा मोबाइल अनि सामाजिक संजालको सहि सदुपयोग नहुदा यस्ता धेरै घटना दिनहुुँ घटिरहेको छ यो घटनालाई चलचित्रमा देख्न सकिन्छ । यस फिल्म बाट यस्ता दुर्घटना न्यूनिकरण होस भन्ने संदेश प्रवाह गर्न हिसाबले निर्माण गरिएको बताउनु हुन्छ । यस्तै बिषय बस्तुमा आधारित रहेर आफुले यस लघु चलचित्र निर्माण गरेको पुष्कर चौलागाईंले हामीलाई बताउनु भयो छ ।

कृष्णा राज ढकालको छायांकन रहेको यस चलचित्रमा राजु पुडासैनी र चौलागाईंको निर्देशन रहेको छ । यस लघु चलचित्रमा मुख्य भुमिका सुजन श्रेष्ठ , श्रीजा देउजा लगायतका कलाकार लाई देख्न सकिन्छ । भने यस चलचित्रलाई गगन गौतमले सम्पादन गरेका हुन भने चलचित्रलाई आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिएको चौलागाईंले बताउनु भयो छ ।
भिडियो हेर्नुहोस्