Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

Saturday, June 22, 2019 National Power

पर्सा – ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको क्लेजका प्रबन्ध निर्देशक श्रीराम दासले बताए ।
डा। अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलिले निःशुल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्ट दोश देखिएको मट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले बताए । उपचारका क्रममा आखाँमा समस्या देखिएका विरामीहरुको थप उपचार माट्रिका फाउण्डेशनले निःशुल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए ।
शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल
कार्यक्रममा वित व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, क्लेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिती रहेको थियो ।