Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रिय गायक दिलिप रेग्मीको दुबै मिगौला फेल ,परिवारको भयो बिचल्ली

Friday, June 21, 2019 National Power

आर पोखरेल , काठमान्डौँ – झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा मनै रुहाउने ”मेरो हजुर” गीतको भिडियो बजारमा आएको छ । दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । पिर र वेदनका स्वरहरु गीतका शब्दहरुमा सजिएको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”मेरो हजुर” गीतमा दिलिप रेग्मी , कञ्चन पुन , प्रेरणा बोहरा , सुफिया मिल , सुरेन्द्र हमाल , होम धिताल , शिव शर्मा र रोशन क्षेत्रीको अभिनय रहेको छ ।