Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”

Wednesday, June 19, 2019 National Power

काठमाण्डौ – चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ । गाउँले लोक लयलाई गीतमा समेटिएको छ । मौलिक शब्द तथा मौलिक लय लाई गीतमा समेटिएको छ ।
गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरुमा संगीत दिईसकेका चर्चित संगीतकार डि आर अटुको संगीत गीतमा रहेको छ । प्रेम प्रसाद भट्टराईको शब्द तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ । आफनी मायालुलाई जिवनभर आफनो माया रहिरने कुरामा गरिएको छ ।