Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित

Sunday, June 16, 2019 National Power

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” गीतको भिडियो बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । तेज बहादुर कुमालको शब्द तथा स्वर “सोल्टिनी” गीतमा रहेको छ । रिमिक्स गीतमा कृष्ण विसीको एरेन्ज रहेको छ । के वि कुमालको रयाप रहेको छ । आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतारिएका छन ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ युवा पुस्तामा निकै रुचाइएका गायक चक्र बम र नायिका विपसा विसीको फिचरिङ भिडियोमा रहेको छ ।

“सोल्टिनी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।