Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरोज वस्तीको अभिनयमा मेरो मायाँ कमी भएछ बोलको गित बजारमा

Thursday, June 6, 2019 National Power

काभ्रेपलान्चोक – सरोज वस्तीको अभिनयमा मेरो मायाँ कमी भएछ बोलको गित बजारमा आएको छ केही दिन अगाडि सार्वजनिक गरिएको गित झरना संगीतको प्रस्तुतिमा रत्न बानियाँले बजारमा ल्याउनु भएको छ ।राजकुमार बानियाँ र विनिता क्षेत्री को सुमधुर स्वर रहेको छ ।

गीतमा निशान बानीयाँको शब्द र तत्न बानियाँले लय गर्नु भएको छ भने निकै मार्मिक शब्द चयन यस गीतमा पाउन सकिन्छ भने अस्मिता राना, अमृत आर्चाय,सोना श्रेष्ठको साथ अभिनय गरिएको छ ।आफुले दिल देखी चाहेको मान्छेलाई अरु कसैको अंगालोमा देख्दा र अरुले जति सुकै मायाँ गरेपनि त्यसको कुनै अर्थ नहुने, मनले मायाँ गरेकै मान्छेको खोजी हुने मार्मिक प्रेम काहानी यस भिडियोमा देखाउन खोजिएको छ ।