Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

लोकप्रिय गायिका बिष्णु माझी को मार्मिक गीत बलिदान सानर्वजानिक

Wednesday, April 17, 2019 National Power

लोकप्रिय गायिका बिष्णु माझी को मार्मिक गीत बलिदान सानर्वजानिक भएको छ । योग्सना डिजिटल प्रा।ली ले वपजारमा ल्याएको उक्त गीत लोकदोहोरी क्षेत्रकै सबैभन्दा महँगो भिडियो हुनुका साथै लोकदोहोरी को छायांकनमा पहिलो पटक हेलिकप्टर प्रयोग गरिएको भिडियो सार्वजनिक गरिएको छ निर्माण पक्षले वताएको छ।

लोक दोहोरीको क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका विष्णुु माझीको स्वर रहेका बलिदानलाई लय तथा शब्द सिर्जना गणेश अधिकारीले गरेका छन् ।
चर्चित मोडल बिमल अधिकारीको साथमा सारिका के।सी, ओवी रायमाझी लगाएतका को अभिनय देख्न सकिन्छ । सुरेश श्रेष्ठको छायाँकन सुजन शाहीको सम्पादन रहेको गीतको म्युजिक भिडयोलाई कपिल लामाको निर्देशन गरेका छन् ।