Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेली कलाकारले उत्साह र उमंगका साथ मनाए होलि

Wednesday, March 20, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
६ , चैत / काभ्रेपलान्चोक – बनेपा काभ्रेली कलाकारले काभ्रेको धुलिखेल र टुडिखेलमा उत्साह र उमंगका साथ होलि पर्व मनाएका छ्न । रंगहरुको पर्व होली रंग दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाएका छ ।

उपत्यकासहित पहाडी क्षेत्रमा आज आपशी मेलमिलाप र सौहार्द रुपमा होलीको रौनकता देखिएको छ ।