Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काभ्रेली कलकार समाजको सफलता

Monday, February 25, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
१३ , फागुन / काभ्रेपलान्चोक – बनेपा चाइना टाउनमा यहीँ मिति २०७५ साल ११ महिना ११ गतेका दिन काभ्रेली कलकार समाजको तेस्रो बैठक सम्पन्न छ । सम्पन्न बैठकमा काभ्रेका सम्पुर्ण कलाकारहरुको उपस्थिति रहेको थियो । समाजका कला गला रचनात्मक र सस्कृतिमा आएको बिकृतिलाई निर्मुल पार्ने निर्णयको साथ काभ्रेली कलकार समाज बाट जति सक्दो काभ्रेली कलकार लाई भेट हुने माहोल राखेर बैठक गरिएको थियो ।

बैठकमा काभ्रेली कलकार समाजका अध्यक्ष सबिन गौतम बरिस्ठ उपाध्यक्ष केदार न्यौपाने महिला उपाध्यक्ष मिस्रा काफ्ले सचिब भुबम चौलागाइ सह सचिब सबिना चौलागाइ कोषाध्यक्ष सुरेस गौतम सह कोषाध्यक्ष सपना कुवोर लगायत २७ जना को उपस्थितिमा थियो ।

काभ्रेली कलकार समाजको नियमित बैठक चाइनिज टाउनमा यहीँ फागुन ११ गतेका दिन बिहान १२ बजे सप्पन्न भएको कलकार समाजका अध्यक्ष सबिन गौतमले नेशनल पावर न्युजका अरबिन्द्र गौतमलाई जानकारी दिनु भयो ।

विशेष गरि काभ्रेमा नै जन्म लिएर स्वदेश एवम बिदेशमा रहेर राम्रो कामको लागि सहयोग र प्रतिक्रिया दिनु हुनेमा हार्दिक धन्यवाद भन्न चहान्छु । यस् सस्थाले विभिन्न बिधामा रहेका कार्यक्रमहरु गर्ने साथै अन्य कलकार हरुमाथी भै परी आउने समस्याहरुको लागि हाते मालो गरेर अगाढी बढने निर्णयका साथ काभ्रेली कलकार समुहको बैठक सप्पन्न भएको छ ।