Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

राजेन्द्र र भविनलाइ कसले भन्यो ‘ख्याल गरे है कान्छा’ भिडियोमा हेर्नुस

Monday, January 7, 2019 National Power

गोरखा – प्रदेशमा रहेर पनि नेपालि कलाकारितामा सक्रिय कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडीयो ख्याल गर है कान्छा रिलिज भएको छ । नेपाली चलचित्र बिर बिक्रमको निक्कै चलेको गीत सारे सारे गीतको गायीका दिपा लामाको स्वरमा सजिएको ” ख्याल गर है कान्छा ख्याल गर ” गीतको म्युजिक भिडियो नव बर्ष २०१९ को पहिलो दिन रिलिज भएको छ । गायीका दीपा लामालाई अहिले को उदाउदो गायक बुद्ध राईले साथ दिएका छन् ।

यस गीतलाई चर्चित सर्जक एक नारायण भण्डारी ले शब्द भरेका छन् भने बसन्त थापा ले म्युजिक गरेका छन् । भुपेन्द्र रिखाम मगरको निर्देशन र भविन्द्र तामांगको कोरियोग्राफी रहेको यो गीतलाइ सन्चु थोकरले छायांकन ,राहुल राई ले ड्रोन चलाएका छन् भने यस गीतमा भविन्द्र तामाग राजेन्द्र थापाको अलवा, एसोधा बस्नेत ,र नेहा बस्नेतको अभिनय देख्न सकिन्छ ।