Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बाबुराम लामा को “तिर्खा लागेर” बोलको गित सार्बजनिक ( भिडियो )

Wednesday, November 28, 2018 National Power

 

१२,मंसिर / काभ्रेपलान्चोक – बाबुराम लामा को “तिर्खा लागेर” बोलको गीतको म्युजिक भिडियो भर्खरै सिने क्रियु एण्ड मिडियाले नेपाली स्रोत र दर्शकहरु माझ सार्बजनिक गरेको छ ।

गायक बाबुराम लामा सानै देखि गित संगीत प्रति रुचि राख्दथे, गायक मात्र नभई राष्ट्र सेवकमा आफ्नो जिबन खर्च गरि राष्ट्र प्रति आफ्नो कर्तब्य को पालन पनि गर्दै छन् ।

निकै नै ठट्यौली शब्दले भरिएको जुन लेक बेशी, गाउ घर र गोरेटोमा प्रयोग हुने मौलिक शब्दले सृजित रहेको यस गीतको शब्दाकार विनोद बन्जारा हुन् भने यस गीतलाई चर्चित संगीतकार राजन शिवाकोटीले संगीत दिएका छन्, त्यस्तै यस गीतमा गायक बाबुराम लामा र नेपालि श्रष्ट चर्चित हस्ती गायिका अन्जु पन्तले सुमधुर अवाज दिएर निकै नै रमाइलो कोशेली पस्केका छन् ।

त्यस्तै यस गीतको एरेन्जर अमोस तामाङको रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई बुद्द लामाले निर्देशन गरिएको छ, साथै दिपेन्द्र भट्ट को सम्पादन र छायांकनमा चर्चित कोरियोग्राफी तथा मोडल खेम मोक्तान र चर्चित मोडल अन्जली वाईबा र अन्य कलाकारहरुको उत्कृष्ट अभिनयमा यो भिडियो रोचक बनेको छ ।

भिडियो