Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बिस्तारै बिस्तारै बोल्को गित सार्वजनिक , मोडल बने राणा

Thursday, November 1, 2018 National Power

१४ कार्तिक , काभ्रे / अरबिन्द्र गौतम – ओपस म्युजिक प्रा लि को प्रस्तुतीमा सुमित सुनारको बिस्तारै बिस्तारै बोल्को गित सार्वजनिक गरिएको छ ।माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतमा लय तथा शब्दहरु सुमित सुनारको छ ।

हाईलाइट नेपाल युटुव च्यानल मार्फत बजारमा ल्याएको गीतमा गितमा ऐरेन्ज बिष्णु सुनारको छ । यस्तै गितमा अभियान केवल राणा र दिपशिखा थिङले गरेका छन ।

पछिल्लो समयमा पुराना मोडल तथा नायक नायिका गित फिल्म नपाएर देखिनै छोडेका छन् । अहिले नयाँ नयाँ मोडल तथा नायकको आगमन भईरहेको छ । मोडलिङ क्षेत्रमा अगाडि बढेका केवल राणा कतिको सफल हुने हो त्यो त हेर्न बाँकी छ । मोडलिङ क्षेत्र बाट ठुलो परिवर्तन आओस् हाम्रो तर्फबाट शुभकामना छ ।

तपाईंले अभिनय गरेको गित कस्तो छ रु के अब अभियान लाई निरन्तरता दिनुहुन्छ ।।।रु मैले अभिनय गरेको गित नितान्त माया प्रेमको कुरालाई समेटेर तयार गरिएको गित हो । युवा पुस्ताको लागि तयारी गरिएको गित हो र अहिलेका युवा पुस्ता निकै रुचाउँछन् भने आशा राखेको छु ।