Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

केशब कटुवालको निर्देशनमा अबिसेख बराइलीको “मेरो लाश”को म्युजिक भिडियो सार्वजनिक  भिडियो सहित 

Wednesday, October 31, 2018 National Power

१४ , कार्तिक / बनेपा – काभ्रे आफ्ना परिवार छोडेर परदेशमा सपना बोकेर आउने तर भिबिन्न समस्या सग जुद्धा जुदै संसार नै छोडेर गएका कयौ कथा परदेशमा छन् तेही कथा लाई भिडियोमा कटुवालले पस्केको पाहिन्छ ।उनी परदेसी निर्देशकको रुपमा चिनिएका गीतकार,मोडल अनि चर्चित निर्देशक केशब कटुवालले निकै मर्म स्पर्सि आधुनिक गीत “मेरो लाश” को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।

नव गायक अभिषेक बराइलीको स्वर,कविराज बराइलीको शब्द संगीत,योगेश काजीको म्युजिक संयोजन र प्रकाश खरेलको रेकोडिंग गर्नु भएको

गीत “मेरो लाश” दुबईमा नै कर्म गर्दै कलाकारितालाइ अगाडी बढाउदै आउनु भएका कलाकारहरु मन्जु भटराई, रतन चिराल र समिरा राइको अति नै मर्म स्पर्सि अभिनयले सजिएको छ भने निर्देशन छायांकन र सम्पादन केशब कटुवालले गरेका छन् ।शूटिंग दुबईका विभिन्न ठाउँमा शूटिंग गरिएको थियो भने सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिएका छन् र भिडीयो द एबी प्रेजेन्टको युटुब च्यानल बाट बजारमा आएको हो ।

भिडियो यथार्त कथामा आधारित छ र रामरो नि बनेको छ दर्सक श्रोताले मन पराउनेमा आशा बादी भएको जानकारी गरौनी भो । – न्युज नेपाल बाट

डियो हेर्न तल को लिंक थिच्नु होला