Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

थानकोटबाट पाँच किलो चरेससहित चारजना पक्राउ

Wednesday, October 31, 2018 National Power

१४ कात्तिक, काठमाडौं – काठमाडौंको थानकोट गुर्जुधाराबाट पाँच केजी चसेससहित चार जना पक्राउ परेका छन् । झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले नियन्त्रणमा लिएको हो । धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिइएका चारै जनालाई बलम्बुमै राखिएको छ । आजै प्रहरीलाई बुझाईने सशस्त्र प्रहरी १८ नम्बर गणले जनाएको छ ।