Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नारायण बाबुले भने तिम्रो आखा सजाउने कालो गाजल बन्न पाए

Monday, October 15, 2018 National Power

काठमाण्डौ – गायक नारायण बाबु कोईरालाको स्वरमा तिम्रो आखा सजाउने बोलको गीत सार्वजनिक भएको छ । बाबा मिडियाबाट युटुवमा सार्वजनिक गरिएको उक्त गीतमा अवि गजुरेलको शब्द र जुगल डंगोलको संगीत रहेको छ ।

धिताल फिल्मस्ले बजार व्यवस्थापन गरेको गीतमा अशोक धितालको निर्देशन,रविन्द्र बरालको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ ।  भिडियोमा सुदिप हमाल र रेजिना भारतीको अभिनय देख्न सकिन्छ ।