Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

थाईल्याण्डमा चिरन्जिबीले चुमे पब्लिक च्वाईस

Wednesday, October 10, 2018 National Power

२४ असोज  – सर्बोत्कृष्ट आधुनिक गायकमा पब्लिक च्वाईस तर्फ गायक चिरन्जीबी भन्डारीले अवार्ड हात पारेका छन ।थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सो सफलता हासिल गरेका हुन् ।

२०६० सालबाट अनवरत रूपमा सांगीतीक फांटमा लागी परेका र धेरै चर्चित गीत संगीत दिई सकेका गायक चिरन्जीबी गीत,संगीत । देशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कला,क्षमता प्रस्तुती गर्दै आएका छन ।

उनले अहिलेसम्म दर्जनौं ,आधुनिक,गजल,भजन फिल्मी गीत रक गीत अनप्लग गीत गीतहरुमा श्वर दिनुका साथै उनले आफ्नो संगीतमा चर्चित गायक शिब परीयार ,प्रमोद खरेल,अन्जु पन्त,मिलन अमात्य,मनिषा पोख्रेल,जस्ता गायकरगायिकालाई गवाई सकेका छन